आजमा मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विकास र समृद्धिको चाहना पुरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उत्पादनको बजारीकरण अहिलेको आवश्यकता भएको बताएका छन्। पछिल्लो ६ महिनामा १ खर्ब बराबर मात्र कर्जा लगानी प्रवाह भएको नेपाल बैंकर्स संघले बताएको छ। गौतमबुद्ध विमानस्थलमा जजिरा एयरलाइन्सले फागुन २५ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्