आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। गएको ६ महिनामा अति उपभोग्य कृषि उपजहरुको आयातमा ३० प्रतिशतको गिरावट आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। गएको एक महिनामा बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले बढेको छ। मौद्रिक नीतिको समीक्षायता ४ दिनमा नेप्से परिसूचक ११२ दशमलव २२ अंकले घटेको छ। विद्युत प्राधिकरणले ६६ वटा हाइड्रोलाई विद्युत् खरिद सम्झौता गर्न बोलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्