आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको तयारी शुरु गरेको छ। आयात घटेसँगै भन्सारबाट असुली हुने राजस्व पनि घटेको छ। स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउने विधेयक प्रतिनिधिसभामा पेश भएको छ। लघुवित्तले ग्राहकसँग लिएको डेढ अर्ब अतिरिक्त शुल्क एकहप्तामा फिर्ता गर्ने भएका छन्।एक वर्षपछि १२ प्रतिशत महँगी बढ्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्