आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले स्रोत नखुलेको अवैध सम्पत्तिलाई वैध बनाउन बाटो खुल्नेगरी सम्पत्ति शुद्धीकरण सम्बन्धी १९ कानुन संशोधन गर्ने तयारी गरेको छ। बैंकहरुले अब सेवाग्राहीको अनुमतिबिना कुनैपनि सेवा शुल्क लिन नपाउने भएका छन्। सेवालाई सेवाग्राहीमैत्री र गुनासोमुक्त बनाउन मालपोत कार्यालयमा टाइमकार्ड लागू गरिने भएको छ। अम्रिसोको मूल्यवृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्