आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारल चालु बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ कटौती गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पुरा गर्न नसकिने बताएका छन्। उद्योगी तथा व्यवसायीहरुले फागुन ५ गते बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। सांसद हरि ढकालले सेयर बजारमा सर्वसाधारणले १४ खर्ब बढी गुमाइसकेको भन्दै पुँजी बजार सुहाउँदो नीति ल्याउन सरकारलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्