आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले अनुत्पादक क्षेत्रको खर्च घटाउँदै सरकार मितव्ययी बन्ने दाबी गरेका छन्। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सडक निर्माणमा ढिलाइपछि आफै अनुगमनमा निस्किएका छन्। अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व आर्थिक मन्दीले नेपालमा हल्ला भएजस्तो जोखिम नरहेकोेको बताएका छन्। भारतबाट घटेर आएपनि नेपालमा इन्धनको मूल्य नघट्ने आयल निगमले स्पष्ट पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्