आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। जनतालाई खुशी बनाउनेगरी सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ। आइतबारदेखि श्रम स्वीकृति सात वटै प्रदेशबाट वितरण गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले सरकारले तत्काल श्वेतपत्र र पूरक बजेट नल्याउने बताएका छन्। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेर ५३ खर्ब पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्