आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन ७ गतेभित्र सार्वजननिक गर्ने निर्णय गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले रेमिट्यान्सले मात्रै देशको अर्थतन्त्रमा सुधार नहुने जनाएको छ। पाकिस्तानमा इन्धनको मूल्य बढ्दा अर्थतन्त्र संकटमा परेको भन्दै तत्काल ठूला मल र बजारहरु बन्द गर्न निर्देशन दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्