आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँसरकार गठनसँगै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका चुनौती र समस्या समाधानका लागि अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारसँग छलफल गरेका छन्। सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार विदेशी पर्यटक भित्रिएका छन्। बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान दिने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्