आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको २ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्दैछ। अर्थतन्त्रमा समस्या रहेपनि यसको समाधानकातर्फ सरकार रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए। सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आए। एनसीसीलाई गाभेको कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्