देखापढी विजिनेश न्यूज काठमाडौं।अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगीहरुलाई आश्वासन दिए। कोरोना बीमाको पैसा दिन नसक्ने भन्दै पुर्नबीमा कम्पनीले बीमा प्राधिकरणलाई फेरि पत्र पठायो। नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न जहाज मूल्याङ्कनका लागि टेन्डर आह्वान गरेको छ। खाद्य व्यवस्थाले बर्दियामा आउँदो शुक्रबारदेखि किसानको धान किन्ने भएको छ। सेग्वे नाइनबटले काठमाडौंका १० स्थानमा चार्जिङ स्टेसन जडान गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्