देखापढी विजिनेश न्यूज काठमाडौं।मध्यपहाडी राजमार्ग निर्माण सुरु भएको १५ वर्षमा ६४% निर्माण सम्पन्न भयो। अर्घाखाँचीको पाणिनी–१ सिम्लेका ४९ घरका कृषकले यो वर्षमात्रै पाँच करोडको सुन्तला बेचे। केवाईसी नभर्ने ग्राहकको बैंक खाता बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। नेपाल टेलिकमको रिचार्ज कार्डबाट रिचार्जगरेवापत बोनसस्वरुप १० जीबीसम्म डाटा पाइन्छ। नबिल बैंक भारत एक्जिम बैंकसँग व्यापार सहायता कार्यक्रममा साझेदार गर्ने नेपालको पहिलो बैंक बन्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्