देखापढी विजिनेश न्यूज काठमाडौं।सरकारले स्वदेशमा उत्पादन हुने कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले अटोमोबाइल्सलाई प्राथमिकता नदिएको अटो व्यवसायीले गुनासो गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०२२ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ सेवा नेपाल बैंकले दिने भएको छ । फरक क्षमता भएका व्यक्तिले एनआइबिएल क्यापिटलबाट निःशुल्क डिम्याट खाता खोल्न सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्