देखापढी विजिनेश न्यूज काठमाडौं।नेपाल विद्युत प्राधिकरणले मधेस प्रदेशमा चार हजार मेगावाट विद्युत खपत गर्ने दक्षिण करिडोर प्रसारण लाइन बनाउने भएको छ।लघुबीमा कम्पनीको रूपमा काम गर्न सातवटा कम्पनी छनौट भए।खेतीको क्षेत्रफल घटेपनि यसवर्ष झापामा धानको उत्पादकत्व बढ्यो। एमसीसी परियोजनाले ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्न ठेक्का आह्वान गरेको छ।भारतको नयाँदिल्ली र बनारस उडान गर्न बुद्ध एयरले पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको अनुमति माग्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्