देखापढी विजिनेश न्यूज काठमाडौं।आवेदन दिएको १० दिनभित्र मिटर कनेक्सन नपाए ९८५१३२२११७ मा सम्पर्क राख्न विद्युत प्राधिकरणले आग्रह गरेको छ।बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि कोरोना बीमाको भुक्तानी सुरु गर्ने भएका छन्। कुमारी र एनसिसी बैंकले एक बराबर एक अनुपातमा मर्जरमा जाने सहमति गरे। हुण्डाईका इलेक्ट्रिक भेहिकल किन्नेलाई ग्लोबल आईएमई बैंकले सजिलै ऋण दिने भएको छ। कालिञ्चोक दर्शनले मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्