देखापढी विजिनेश न्यूज काठमाडौं।बैंकहरूमा नगद तरलता ५ अर्ब मात्र बाँकी भएपछि नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोडको ट्रेजरी विल्स खरिद गरेको छ।भारतले निर्यातमा कर लगाएपछि धान, चामल र कनिकाको आयात ३१ प्रतिशतले घट्यो। नेप्सेको परीक्षणमा रहेको नयाँ वेबसाइट आइतबारदेखि पूर्ण क्षमतामा चल्नेछ। आईएमईले ९ करोडको आईपीओ ल्याउने तयारी गरेको छ। पिपुल्स हाइड्रोपावरको ५६ लाख कित्ता आईपीओ आजदेखि बिक्री खुला भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्