देखापढी विजिनेश न्यूज काठमाडौं। किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य सरकारले निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले मंसिर र पुसमा ३० अर्ब आन्तरिक ऋण उठाउँदैछ।गण्डक जलविद्युतको ९ बिघा जग्गामा ६ मेगावाटको सोलार प्रणाली बनाइने भएको छ। ब्याजदर वृद्धिको विरोधमा मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरे। सेवाग्राहीको २७ करोड हिनामिनाको आरोपमा बर्दियाको नमस्ते सहकारीलाई लुम्बिनी सहकारी बोर्डले कारबाही प्रक्रिया अघि बढायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्