देखापढी विजिनेश न्यूज काठमाडौं।चुनावमा कर्मचारी खटाउनु परेपछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन मंसिर १ गतेदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ।नोभेम्बरसम्म १,३६० पर्यटकले हिमाल आरोहणको अनुमति लिए। बैंकले ब्याज बढाएको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघ आन्दोलनमा उत्रिएको छ। नेपाल बैंक लिमिटेडको कार्ड प्रयोग गरी दराजमा अनलाइन सपिङ गर्दा तीन हजारसम्म छुट पाइन्छ। पिपुल्स् हाइड्रोपावरले कात्तिक २५ देखि ५६ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्