देखापढी विजिनेश न्यूज काठमाडौं।वैदेशिक रोजगारीमा भएकालाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था आजदेखि लागु भएको छ।विद्युत नपुगेका कर्णालीका सबै जिल्लामा दुई वर्षभित्र राष्ट्रिय प्रणालीको विद्युत दिने सरकारले योजना बनाएको छ। नेपाली मुद्रा कमजोर भएको कारण देखाएर नेपाल आयल निगमले इन्धनको मूल्य तत्काल यथावत राख्ने भएको छ। युनिलिभर नेपालले गत वर्षको नाफाबाट प्रतिकित्ता एक हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्