देखापढी विजिनेश न्यूज काठमाडौं। चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ बराबरको गाडी आयात गरिएको छ। विद्युतका पोलमा तानिएका तार ४५ दिनभित्र हटाउन नेपाल विद्युत प्राधिकरणले अल्टिमेटम दिएको छ। इष्टर्न हाइड्रोपावरको आईपीओ शुक्रबार भित्रै बाँडफाँट गरिने भएको छ। मंसिर ४ गते हुने निर्वाचनको लागि भारतले नेपाललाई २०० सवारीसाधन उपहारस्वरुप पदिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्