देखापढी विजिनेश न्यूज काठमाडौं। भारतसँग मल खरिद गर्नको लागि जिटुजी प्रक्रिया अगाडि बढाइएकोक छ। चालू आर्थिक वर्षभित्रै रसुवागढी जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरिने भएको छ। छठका लागि मात्र भारतबाट जनकपुर ३ करोड बराबरको केरा आयात गरिएको छ। तरलताको अभाव भएपछि बैंकहरुले केन्द्रीय बैंकसँग २२ खर्ब रुपैयाँ आपतकालिन सापटी लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्