देखापढी विजिनेश न्यूज काठमाडौं।तिहारमा मात्रै ७५ करोड बढीको फलफूल आयात भएको छ। राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ। बाणिज्य बैंकहरुकोे बेसरेट ७८ प्रतिशतले बढेको छ। ३० बर्षदेखि बन्द वीरगञ्जको कृषि औजार कारखाना फेरि सञ्चालन हुने भएको छ। विकास बैंकहरूले ३ महिनामै ब्याजबाट पौने ५ अर्ब कमाएका छन्। छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्न थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्