देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाल एयरलाइन्स र हिमालयले भैरहवाबाट अनिवार्य उडान गर्न नागरिक उड्डयन प्राधिकरणले पत्र काटेको छ। भारतबाट आउने व्यापारिक मालवस्तुमा एलसी र नगद मार्जिन अनिवार्य गरेपछि आयात र राजस्व घटेको छ। सरकारले ९० प्रतिशत भन्सार छुट दिएपनि सेनिटरी प्याडको मूल्य भने उल्टै बढेको छ। आर्थिक वर्षको तीन महिना सकिँदासम्म २६ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्