देखापढी विजिनेश न्यूज काठमाडौं। सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। भन्सार तथा अन्तशुल्क कर बढाएको भन्दै रुपन्देहीका पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द गरेका छन्। २६ वाणिज्य बैंकको नाफा औसत ५ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ। युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्