देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाल टेलिकमले सोमबारदेखि लागू हुनेगरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस पाइने अफर ल्याएको छ। कात्तिक ७ देखि १३ गतेसम्म कुनै पनि मोबाइल बैंकिङबाट केनेक्टआईपीएसमार्फत पैसा ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने भएको छ। हवाई सुरक्षा बढाउनको लागि हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्