देखापढी विजिनेश न्यूज काठमाडौं। धनतेरसलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले टक्सार विभागबाट सुन र चाँदीका असर्फी बिक्री गर्न थालेको छ। घरजग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा गर्न मेगा बैंकले भू–सेवा केन्द्र सञ्चालनमा ल्यायो। लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको छ। आयोजना प्रभावितका लागि भोलिदेखि बाराही हाइड्रोपावरको आईपीओ खुल्दैछ। प्लगइन अटोमोबाइल्सले बिवाइडी एटो–३ विद्युतीय कार शनिबार पोखरामा सार्वजनिक गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्