देखापढी विजिनेश न्यूज काठमाडौं।अधिकार सम्पन्न प्राधिकरण गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग यातायात व्यवसायीले माग गरेका छन्। पीसीआर टेस्टअनुसार पुरानालाई प्राथमिकता दिएर एकअर्ब ८१ करोड बीमा भुक्तानी गर्ने बीमा समितिले योजना बनाएको छ। ३४ ब्रोकर कम्पनीले नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग नगर्ने भएका छन्। दसैँमा मदिरा बिक्री बढ्दा लक्ष्यभन्दा बढी कर संकलन भयो। कोभिड नियन्त्रणसँगै नागरिक उड्डयन प्राधिकरणको आम्दानी लयमा फर्किन थाल्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्