देखापढी विजिनेश न्यूज काठमाडौं। भारतले पठाएको इन्धनको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, वृद्धि भएको छ। बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटल बन्द गर्ने होटल संघले चेतावनी दिएको छ। अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट निर्यात औपचारिक रुपमा सुरु गरेको छ। आइफोनसँगै चार्जर नदिएको भन्दै ब्राजिलको एक अदालतले एप्पल कम्पनीलाई साढे दुई अर्ब जरिवाना तिरिाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्