देखापढी विजिनेश न्यूज काठमाडौं। स्मार्ट लाइसेन्सका लागि १२ लाख कार्ड खरिद गर्न यातायात व्यवस्था विभागले ठेक्का आह्वान गरेको छ।आचारसंहिता लागिसकेपछि नयाँ स्टक र ब्रोकरको लाइसेन्स खोलिएको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण माग्यो। अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग उद्योग वाणिज्य महासंघले सहकार्य गर्दैछ। तिहार नजिकिएसँगै अम्रिसोे कुचोको माग ह्वात्तै बढ्यो।टीभीएसले भोलिदेखी ‘बेजोड अनि अद्भुत एक्सचेन्ज अफर’ मेला आयोजना गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्