देखापढी विजिनेश न्यूज काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता सम्पन्न भएको छ। सरकारले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बाएको छ। सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ कायम गरेको छ। शिलान्यास भएको २ वर्षपछि सुनकोसी मरीन डाइभर्सनको सुरुङ खन्न सुरु गरिएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दाल आयात ९४ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्