देखापढी विजिनेश न्यूज काठमाडौं।राजस्व कम भएपछि राजस्व र भन्सारको टोलीले संयुक्त अनुगमन बढायो। नेप्सेले १०नयाँ ब्रोकर कम्पनीलाई अनुमतिका लागि धितोपत्र बोर्डमा सिफारिस गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्मा र युएसएआईडीका प्रमुख प्रशासक समान्ता पावरबिच द्विपक्षीय हितबारे छलफल भएको छ।असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले कात्तिकमा ब्याजदर नबढाउने भएका छन्।राज्यले नयाँ जुत्ता उद्योग खोले विरोधमा उत्रने फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपालले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्