देखापढी विजिनेश न्यूज काठमाडौं। ब्याजदरबारे छलफल गर्न गठित समितिले सरकारलाई ब्याजदरमा हस्तक्षप गर्न नमिल्ने सुझाव दिएको छ। नेपालले १० वर्षपछि मात्रै हाइड्रोजन निर्यात गर्न सक्ने नेपाल हरित हाइड्रोजन सम्मेलनको निष्कर्ष निकालेको छ। नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली युनीयन संघले प्रतिक्रिया दिएको छ। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। यस वर्ष
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्