देखापढी विजिनेश न्यूज काठमाडौं।नेपाल विद्युत प्राधिकरणले शनिबार खुल्ने महसुल संकलन काउण्टर कात्तिक १ गतेदेखि बन्द गर्दैछ। हाइड्रोजन बेचेर देशलाई धनी बनाउन सकिने अर्थमन्त्री जनार्दन शर्माले बताए। एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ग्रीन हाइड्रोजनसम्बन्धी नीति बनाउन सरकारसँग आग्रह गरे। गत आवको दुई महिनाको तुलनामा मोबाइलको आयात ४० प्रतिशत घट्यो। सुदूरपश्चिमका ७पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ। बुद्ध एयर २५औँ वर्षमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्