देखापढी विजिनेश न्यूज काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने भएका छन्।बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुँदा दसैँअघि वाणिज्य बैंकहरुले २० खर्ब तरलता सुविधा लिए। मौसमी प्रतिकूलताले हवाई उडान ठप्प हुँदा लुक्ला हिँडेका दुई हजार पर्यटक रामेछापमा अलपत्र परेका छन्।बागलुङको निसीखोलाका दुईवटा जलविद्युत् आयोजनामा पहिरोले क्षति पुगेको छ। स्रोत नखुलेको साढे २८ लाख भारतीय रुपैयाँसहित तीनजना वीरगञ्जमा पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्