देखापढी विजिनेश न्यूज काठमाडौं। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि चार वर्षमा सरकारको १९ अर्ब खर्च भएको छ।वैदेशिक रोजगारीबाट फर्केकाहरुको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राख्न थालियो। चार वटा उत्पादनमूलक उद्योग आईपीओ निस्कासनको पाइपलाइनमा छन्।युद्ध र कोरोना महामारीले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको अन्तर्राष्ट्रिय मुद्रा कोषले ठहर गरेकोछ।युरोपमा बजार बिस्तार गर्ने रणनीतिका साथ अलिबाबाले इकमर्स वेबसाइट लजादामा ३७ करोड अमेरिकी डलर लगानी थप्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्