देखापढी विजिनेश न्यूज काठमाडौं।मनाङमा हिमपात परेपछि पर्यटकलाई उच्च सतर्कता अपनाउन मनाङ प्रशासनले आग्रह गरेको छ। सिर्सिया बन्दरगाहमा डस्टी कार्गो ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव गरिएको छ। लगानी बोर्डले काठमाडौंको रिङरोडमा इलेक्ट्रिक बस र्‍यापिड ट्रान्जिटका लागि सम्भाव्यता अध्ययन गर्दैछ। मजदुर घरबिदामा गएपछि मुग्लिन–पोखरा सडक विस्तार रोकियो। भ्रमण, रोजगार र व्यवसायका निम्ति आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित युएईले नयाँ भिसा नीति लागु गरेकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्