देखापढी विजिनेश न्यूज काठमाडौं। दुई महिनामा पौने दुई अर्ब बराबरको हवाईजहाज, हेलिकप्टर र त्यसको पार्टपूर्जा आयात भएको छ।नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा रहेको अर्थ मन्त्रालयले जनाएको छ।चाडपर्वमा नक्कली नोट सटही गर्ने गिरोह सक्रिय हुनसक्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ। नेपाल र स्विट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोड्न द्विपक्षीय सम्झौताको प्रक्रियाका लागि समझदारी भयो। ताप्लेजुङमा आईएमई लुट्ने तीनजना अझै फरार छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्