देखापढी विजिनेश न्यूज काठमाडौं।यसपालीको दसैँमा कर्णाली प्रदेशका किसानले ५० हजार खसीबोका बिक्री गर्दा ६० करोडभन्दा धेरै आम्दानी गरेका छन्।देशभरका उद्योग र प्रतिष्ठानमा चार लाख श्रमिक रहेको विवरण सार्वजनिक गरिएको छ। माछापुच्छ्रे बैंकले २० वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरेको छ। प्राइभेट फर्म नवीकरण गर्न पुस मसान्तसम्मको समय थप गरिएको छ। पेट्रोलियम पदार्थ उत्पादक मुलुकको संगठनले दैनिक १० लाख ब्यारेल उत्पादन घटाउँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्