देखापढी विजिनेश न्यूज काठमाडौं। आयात कोटाले नपुग्दा बजारमा चाँदीको अभाव हुन थालेको छ। उड्डयन प्रतिष्ठानमा हवाईसम्बन्धी तालिम लिन विदेशका प्रशिक्षार्थीहरु बढ्न थाले। खसीबोका र च्याङ्ग्राको बिक्री नवमीसम्म गरिने भएको छ। राष्ट्र बैंकले अनिश्चितकालसम्म मनिचेन्जरको नयाँ लाईसेन्स नदिने भएको छ। काठमाडौंको नक्सालमा खुलेको अत्याधुनिक शोरुम नेपालको सबैभन्दा ठूलो शोरुम भएको एमएडब्यु इन्टरप्राइजेजले दाबी गरेको छ।नबिल बैंकका काउन्टरहरु टिकाको दिनबाहेक अरु दिन खुल्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्