देखापढी विजिनेश न्यूज यती एयरलाइन्सको७० सिट क्षमताको नयाँ विमानले आजदेखि व्यवसायिक उडान थाल्यो। डब्लूटीओले दिएको लाभ लिन नसक्दा नेपालले व्यापार गुमाएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। चीनबाट साझा यातायातले ३७ वटा विद्युतीय बस ल्याउँदैछ। कुमारी बैंकले हाल कायम चुक्ता पुँजीको साढे १२ प्रतिशत नगद लाभांश दिने भएको छ। भुजुङ हाइड्रोपावरको झण्डै ६ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्