देखापढी विजिनेश न्यूज काठमाडौं। दसैंको मुखमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३० अर्ब कर्जा सापटी दिने भएको छ।सेयर कारोबार अब एकसाता पछि असोज २३ गते खुल्ने छ। दसैँ अवधिभर परीक्षणका रुपमा लुम्बिनी क्षेत्रमा विद्युतीय बस गुड्न थालेका छन्। आज पनि अमेरिकी एक डलरको डलरको बिक्री मूल्य १३१ रुपैयाँ ४१ पैसा र खरिद मूल्य १३० रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्