देखापढी विजिनेश न्यूज काठमाडौं। स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार विद्यार्थीले केन्द्रीय सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। दशैँ बिदामा बैंकिङ प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली संशोधन गर्ने भएको छ। काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन कडाइका साथ सुरु गरेको छ। सरकारी स्रोतबाट पूर्व–पश्चिम रेलमार्ग बनाउन नसकिने यातायात मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्