देखापढी विजिनेश न्यूज ब्याजदर बढ्दा वित्तीय असन्तुलनको जोखिम बढेको भन्दै नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकसँग चेम्बर अफ कमर्सले आग्रह गरेको छ। चाडपर्वलाई लक्षित गर्दै देशभर लागुहुने गरी रुट परमिट खुला गरिएको छ। बराबरी हैसियतमा एनसीसी र कुमारी बैंक मर्ज हुने भएका छन्। दसैँ अफरमा टाटाका गाडी किन्दा तीन वर्षको वारेन्टी पाइन्छ। कर सहुलियतका कारण अघिल्लो वर्षको तुलनामा विद्युतीय सवारीको आयात तीन गुणा बढ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्