देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाली कांग्रेसले सात वटा प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ। मुख्य कुरा मूल घोषणापत्र समेटेर प्रदेशका लागि फरक फरक घोषणापत्र बनाउन लागिएको हो। प्रदेशको संरचना अनुसार यसरी पहिलोपटक घोषणापत्र बनाउने लागिएको छ। सात प्रदेशको घोषणापत्र बनाउनको लागि ६ जना सह–महामन्त्री र १ जना केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवारी दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्