देखापढी विजिनेश न्यूज बजेटबाहिरका खर्चको विवरण २४घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। नेप्सेले प्रयोगकर्ताबाट शुल्क लिएर तथ्याङ्क बिक्री गर्न पाउने भएको छ। नेपाली कामदारको पुनःएकीकरणका लागि कोरियाले एक अर्ब रुपैयाँ अनुदान सहयोग गर्दैछ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ४.२१ प्रतिशत नगद लाभांश दिँदैछ। ‘ई–पैँचो फोन लोन’ सुविधामार्फत एभरेष्ट बैंकबाट योग्य ग्राहकले बिना धितो २ लाखसम्म ऋण पाउने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्