देखापढी विजिनेश न्यूज काठमाडौं। भदौ महिनामा वैदेशिक रोजगारीको लागि ७६ हजार नेपाली विदेश गएका छन् । काठमाडौं महानगरको आम्दानी गत आर्थिक वर्षभन्दा साढे ३८ करोडले वृद्धि भएको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात रोक्नेबारे अर्थमन्त्रालयले अध्ययन गर्नको लागि समिति गठन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले जथाभावी ब्याजदर बढाउनु उचित नभएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्