देखापढी विजिनेश न्यूज सन् २०२३मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। विद्युत प्राधिकरणले हिउँदयाममा भारतबाट बिजुली आयात गर्न बोलपत्र आह्वान गरेको छ। सडक अवरुद्धहुँदा मुगुको स्याउ बजार पुर्‍याउन सकिएन। असोज ६ देखि हुने इलेक्ट्रिक भेहिकल एक्स्पोमा विज्ञहरुसँग छलफल हुने भएको छ। इलेक्ट्रिक गाडी कर्जामा तत्काल कर्जा स्वीकृत गर्नेगरी नबिल बैंकले विशेष योजना ल्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्