देखापढी विजिनेश न्यूज काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन इन्डोनेशियासँग आग्रह गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले तलरताको समस्या समाधान गर्न वृहत छलफल आवश्यक रहेको बताएका छन्। भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत नेपालबाट भारत निर्यात भएको छ। नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ समितिले सात दिन भित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्