देखापढी विजिनेश न्यूज काठमाडौं। एक महिनामा तीन लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। काठमाडौं महानगरले दुई महिनामा ९५ करोड राजस्व उठायो।दुई दिनमा १५ हजारले अग्रिम बसको टिकट काटेका छन्। एकवर्षमा ३० करोडको खानेपानी विदेश निर्यात भएको छ।हिमालयन बैंकको न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याइएको छ। प्राइम लाइफ इन्स्योरेन्सले बोनस दर बढायो। टिभिएसको नयाँ स्कूटर एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाल भित्र्याइयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्