देखापढी विजिनेश न्यूज काठमाडौं। चालु आर्थिक वर्ष २०७९ ८०को साउन महिनामा ८ प्रतिशतले मूल्यवृद्धि भएको छ। भदौ ३१ गतेदेखि एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलफोन सञ्चालनमा सरकारले रोक लगाइएको छ। सरकारले चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य स्थायी लेखा नम्बर पेश गर्नुपर्ने निर्णय गरेको छ। डेढ महिनादेखि बन्द तातोपानी र रसुवागढी नाका सञ्चालन भएसँगै बिहीबार मात्रै सातवटा कन्टेनर नेपाल भित्र्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्